समाजले उदयपुरमा सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

समाजले उदयपुरमा सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम
#samajnepal

समाजले उदयपुरको बेलका नगरपालिकास्थित वरपिपल माध्यमिक विद्यालयमा वित्तीइ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा नेपाल राष्ट्र बैंकबाट सुधा श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।